नवलपरासीमा बस दुर्घटना : दुईको मृत्यु, ३० घाइते

नवलपरासीमा  बस दुर्घटना : दुईको मृत्यु, ३० घाइते

मसींर ५,परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने तीस जना घाइते भएका छन् । ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.