सोचेजस्तो विकास हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्टि

सोचेजस्तो विकास हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्टि

मसींर ५,काठमाडौं। प्रधानमन्त्री ओलीले आफुले सोचेजस्तो विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा आफ्नो सरकार गठन भएको नै महिना पुग्दा पनि विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो।

उहाँले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताए । प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस नोट अनुसार उनले विकासमा वाधक नीतिहरु सच्याउनका लागि प्रतिष्ठानले काम गर्ने बताएका छन । साथै सरकारले प्रतिष्ठानालाई हरतरहको सहयोग गरिनेसमेत प्रष्ट पारेका छन ।

‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ ररु’ उनले भने , ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.