भियतनाम : बाढी-पहिरोमा परी १७ को मृत्यु, ३१ घाइते ,सयौँ घर ध्वस्त

भियतनाम : बाढी-पहिरोमा परी १७ को मृत्यु,  ३१ घाइते ,सयौँ घर ध्वस्त

मसींर४,हनोई । भियतनामको मध्यभागमा पर्ने न्हाट्राङ् शहरमा आएको आँधी र त्यसपछिको बाढी र पहिरोमा परी ३१ व्यक्ति घाइते भएका छन भन १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले जानकरी दिएका छन् ।उक्त आँधी र त्यसपछिको बाढी र पहिरोमा सयौँ घर ध्वस्त भएको सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

भियतनाममा सन् २०१७ मा आएको आँधीको कारण ३ सय ८६ व्यक्तिको मृत्यु हुनुको साथै ६ लाख भन्दा बढी घर क्षतिग्रस्त भएका थिए । उक्त प्रकोपबाट ६० खर्ब भियतनामी डोङ बराबरको नोक्सानी भएको थियो ।यस प्रकोपको कारण हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६०० सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्तका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.