क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७७ पुग्यो, १२ सय भन्दा बढी बेपत्ता

क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७७ पुग्यो, १२ सय भन्दा बढी बेपत्ता

मसींर ,३ प्याराडाइज । अमेरिकाको उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको र १२ सय भन्दा बढी हराइरहेका अधिकारीहरुले जानकारी दिएका छन् । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.