छातीको दुखाई बढेपछि डाक्टर केसी इमर्जेन्सीमा भर्ना

छातीको दुखाई बढेपछि डाक्टर  केसी इमर्जेन्सीमा भर्ना

मसींर ,३ काठमाडौं । डाक्टर गोविन्द केर्सी छातीको दुखाई बढेपछि आज विहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन ।विहान ४ वजे भर्ना गरिनुभएका डा केसीको रगत लगायतको चेकजाँच गरिएको छ यद्यपी रिर्पोट भने आइनसकेको अस्पतालले जनाएको छ । डा।केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न डा।अरुण सायमीका अनुसार छातिको दुःखाईमा सुरुमा इसिजी नर्मल आएपनि सचेत भएर निगरानी गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक सम्म अनसन बस्नुभएका केसीको अनसनरत छँदा मुटुमा केही समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.