सेल्फिडाँडामा रहेका टहरहरु नगरपालिकाद्दारा हटाउने निणर्य

सेल्फिडाँडामा रहेका टहरहरु नगरपालिकाद्दारा हटाउने निणर्य

मसींर ,३ सिन्धुली । कमलामाई नगरपालिका वडा नं २ सेल्फिडाँडामा रहेको उक्त क्षेत्रमा सुरक्षा हिसाबले पनि व्यापार गर्न जोखिम रहेकाले टहरा हटाउने निर्णय गरेको छ।सात दिन भित्रमा स्थानियलाई टहरा भत्काउन निर्देशन दिइएको र नहटाएमा नगरपालिकाले आफैँ भत्काउने निर्णय नगरपालिकाले गरेको छ ।

केहि समय अघि नगरपालिकाले सेल्फिडाँडामा रहेका टहराहरु भत्काउन व्यवसायीहरुलाई निर्देशन दिँदा व्यापारीहरुले दशैैँ तिहारको समयमा व्यापार बढि हुनेहुँदा दशैँपछि टहरा भत्काउन नगरपालिकालाई आग्रह गरेको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताएका थिए । जसअनुसार स्थानियलाई दशैँतिहार सम्म उक्त क्षेत्रमा व्यापार गर्न नगरपालिकाले छुट दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.