झापाको शिवसताक्षीमा ५ लाखमा बन्यो २४ फिट उचाईको धरहरा

मसींर २ ।झापा झापाको शिवसताक्षीमा स्थानियवासीले पर्यटकलाई आकर्षित पार्न २४ फिट उचाई रहेको धरहराको निर्माण गरेकाछन ।उत्त धरहरालाई ५ लाखमा निर्माण सम्पन्न गरिएको छ ।शिवसताक्षीमा रहेको धरहराको आकार काठमान्डौको पहिलाको धरहरा जस्तै रहेको त्याहाका स्थानिय बासिन्दाहरुले बताए ।

धुलाबारी चोकमा सानो धरहराको प्रतिमा राखेको देखेपछि स्थानिययुवाले त्यस्तै धरहरा आफ्रनो गाउँमा पनि निर्माण गरेको निर्माण समितिकी अध्यक्ष निर्मला प्रसाईले बताइन ।राति इिmलिमिली हुनेगरि नवनिर्मित धरहरामा रङ्गन वत्ती जडान गरिएको र यसमा शिवसताक्षी नगरपालिका,वडापालिका र विदेशमा रहेका नेपालिले आर्थिक सहयोगमा धरहरा निर्माण गरेको अनेगमन समितिका संयोजक नवीन तिम्सिनाले जानकारी दिए । पर्यटकको आकर्षणको एउटा महत्वपूर्ण स्थल बन्न पुगेको यस चोकमा धरहरासँग फोटो खिचाउनेको संङया बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.