हेटौंडामा ट्रकले च्यापिएर दुईजनाको मृत्यु

हेटौंडामा ट्रकले च्यापिएर दुईजनाको मृत्यु

मंसिर,२ हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा(९ पशुपति नगरमा बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटोलाई ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.