काल्पना गरेअनुसारको मूर्ति जुम्लामा

काल्पना गरेअनुसारको मूर्ति जुम्लामा

मसींर २ ,जुम्ला।जुम्लाका ५६ वर्षीय भक्तबहादुर सार्की कुनै पनि तस्विर नहेरी आफ्नै मनले काठबाट विभिन्न थरिका जनावर ,चराचुरुङ्गीहरुका आकृति र मठमन्दिरका मुर्तिहरु बनाउँछन ।आफुले बनाएको मूर्तिको माग देश तथा विदेशमा राम्रो माग बढेको र आम्दानि पनि राम्रो भइरहेको बताउछन ।
अहिले सम्म कुनै तालिम नलिएको र परम्परागत औजारको सायताले नै आफूले मूर्तिहरु बनाउने गरेको बताउछन । यहि पेशाबाट उनले आफ्नो परिवारलाई राम्रोसंग धान्न सकेको बताउछन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.