आधुनिक प्रेम काहानि

आधुनिक प्रेम काहानि

कात्तिक ३०,काठमान्डौ। प्रेमसम्बन्धको सुरुवातमा सबैलाई आफ्नो प्रेम वा प्रेमीकाको सबैकुरा राम्मा्रे लाग्छ। सायद त्यसैले नै भनिएको होला ?प्रेममा मानिश अन्धो हुन्छ । तर विस्तारै समय वित्दै जाँदा प्रेम सम्बन्धमा पनि चिसोपन आएको उदाहरणहरु हामिले धेरै दख्न सक्छौँ । आज भोलिको प्रेम सम्बन्धलाई र्हेने हो भने कराहुन थालेको केहि दिनमै प्रेम सम्बन्धमा गासिन पुग्छन ,डेट जान्छन र डेट गाको दुई चार दिन नहुदै सानो सानो कुरामा चित्त दुखाएर ब्रेकप पनि हुन्छ र त्यसको केहि दिनमा अर्काे सँग प्रेम सम्बन्धमा गाँसिन्छन ।

प्रेम सम्बन्धमा एक अर्कालाई माया गरेर मात्रै पुग्दैन एक अर्काको मनको कुरा बुइmनु पर्छ ।हरेक प्रेम सम्बन्ध भरोसा विश्वास र एक अर्काप्रति सम्मान पनि हुनु आवश्यक छ ।यदि कुनै पनि सम्बन्धमा तपाई आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले विशेष महत्व राख्द छ ।प्रेम सम्बन्धमा एक अर्काको महत्व र सम्मान भएन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन ।
तपाई यदि प्रेम सम्बन्धमा हुनुहुन्छ भने आफ्नो प्रेम वा प्रेमिका स्वार्थी छन् कि छैन्न विचार गर्नु पर्छ र अरुको कुरा नसुन्र्ने आफ्नो मात्रै फाईदा हेर्ने खालका छन भने त्यस्ता प्रेम वा प्रेमिका बाट पहिले नै टाढा रहनु पर्छ ।होईन भने पछुताउनुपर्ने हन्छ ।
जस्तै कि ?
१।हरेक चिजमा कमी कमजोरी निकाल्र्ने
२।आफ्नो नियन्त्रणमा राख्न चाहने
३।हरेक समस्याको हल चाहने
४।आफ्नो बारेमा मात्रे सोच्र्ने ।
प्रेमी वा प्रेमीकाले तपाईबाट उनीहरुको हरेक समस्याको हल चाहन्छन् यदि तपाईले उनिहरुको कुनै एक समस्यालाई समाधान गर्न पाउनेभएन भने र उनि तपाईसँग दुखी हन्छन भने यस्तो सँम्बन्ध पनि धरै समय टिक्न सक्दैन् ।यो बच्चाको जस्तो हर्कत हो जसले तपाईलाई ब्यर्थै तनाव दिइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.