धुवा, धुलोले आक्रोशित भएर कलंकीवासीले गरे सडक बन्द

धुवा, धुलोले आक्रोशित भएर कलंकीवासीले गरे सडक बन्द

कात्तिक,२९ काठमाडौं । विहान साढे ९ बजेदेखि कलंकीचोक-सोल्टीमोड – कालीमाटी रुटमा अत्याधिक प्रदुषण बढेकोले स्थानीयहरुले बाटो अवरुद्द गरेका छन ।

लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको सडकको धुवा, धुलोले आक्रोशित स्थानीयले सोल्टीमोड क्षेत्रमा राखिएको अस्थायी डिभाइड लडाएर अवरोध गरेका छन् । उनीहरुले फलामको पोल समेत सडकमा तेस्र्याएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुमका अनुसार सडक अवरुद्ध भएसागै कलंकी-टेकु रुटमा सवारी साधनको लामो लाइन लागेको छ ।

धुावा, धुलो नियन्त्रणका लागि पटक पटक सम्झौता भएपनि महानगरपालिकाले वास्ता नगरेपछि आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाइ छ ।काठमाडौं महानगरपालिका वडा नम्बर १४ की अध्यक्ष शोभा सापकोटाले आफ्नो कार्यक्षेत्र भित्र नपरेपनि चााडो सडक निर्माण कार्य सम्पन्न गर्न पहल गरिरहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.