बैद्य भन्छन् धोका खाइयो भनेर भन्नुस

बैद्य भन्छन् धोका खाइयो भनेर भन्नुस

कार्तिक २८, काठमाडौं । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ ले एमाले हुँदै आफ्नै पूर्व अध्यक्ष प्रचण्ड तथा पूर्व माओवादी केन्द्र दुवैबाट आफूले धोका पाएको बताउनु भएको छ ।
हिजो, गोपाल किराती नेतृत्वको नेकपा ( माओवादी केन्द्र) ले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले भने, पहिला एमाले र केहि अघि माओवादी केन्द्र तथा प्रचण्ड बाट धोका खाइयो भनेर भन्नुस । साथै बैद्यले आफूहरु संसदवादी नभएको पनि सो कार्यक्रममा जिकिर गर्नु भयो ।
राजधानीको प्रज्ञा भवनमा भएको चियापान कार्यक्रममा सत्तारुढ नेकपामा दुवै अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका सभापतिलाई निम्ता गरिए पनि नआएको आयोजकले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.