बिराटनगरस्थित भारतीय ‘क्याम्प’ आजदेखि बन्द

बिराटनगरस्थित भारतीय ‘क्याम्प’ आजदेखि बन्द

१६ साउन, मोरङ । बिराटनगरस्थित भारतीय क्याम्प आजबाट बन्द भएको छ । भारतले १० वर्षअघि स्थापना गरेको क्याम्पको अहिले औचित्य नभएको भन्दै बन्द गरेको हो । खासमा यो क्याम्पको औचित्य स्थापना ताका पनि त्यति थिएन । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति मार्फत आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्पले गर्दै आएको सबै काम काठमाडौंस्थित दूतावासबाटै हुने जनाएको छ ।

Malegra FXT buy online, lioresal online.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.