संसदीय सुनवाई समितिको बैठक जारी

संसदीय सुनवाई समितिको बैठक जारी

साउन १६,काठमाडौं । प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम स्वीकृत गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्न अहिले संसदीय सुनवाई समितिको बैठक चलिरहेको छ । सबै दलहरुद्धारा मान्य हुने खाल्को बाटो तय गर्ने बारेमा अनौपचारिक छलफल पनि भईरहेको छ । बैठक तोकिए भन्दा समितिका सदस्यहरु ढिला गरी सिंहदरवार पुगेका थिए ।

बैठक शुरु हुनु अगाडि समितिका सदस्य रहेका नेकपाका सांसदहरु योशेश भट्टराई, सुरेन्द पाण्डे, पूर्णाकुमारी सुवेदी, निरु पाललगायतले संसदका महासचिव मनोहरप्रसाद भट्टराईसँग भेट गरेका थिए । समितिको बैठकपछि निर्णय सुनाइने छ । जोशीको सुनुवाई गत विहीबार नै सकिएको थियो । तर, समितिका सदस्यहरुबीच विवाद भएपछि निर्णय सुनाउन ढिलाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.