सरकारको विरोधमा रामेछापमा प्रदर्शन

सरकारको विरोधमा रामेछापमा प्रदर्शन

सुमन खड्का

साउन १५,मन्थली । आज नेपाली काङ्ग्रेस रामेछाप जिल्ला कार्यसमितिको आयोजनामा सदरमुकाम मन्थलीमा वर्तमान सरकारको कार्यशैलीप्रति विरोध प्रदर्शन गरिएको छ । नाराबाजीसहित मन्थलीमा निस्किएको जुलुसमा मूल्यवृद्धिको पनि चर्को स्वरमा विरोध गरिएको थियो ।
देशैभर आज सरकार विरुद्ध काङ्ग्रेसको प्रदर्शन order Kamagra Polo online cheap, Zoloft withoutprescription.


काठमाडौं । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारका काम कारवाहीको विरोधमा आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सरकार अधिनायकवादतिर उन्मुख भएको र मूल्यवृद्धि लगायतका जनजीविकाका सवालमा मौन बसेको भन्दै काङ्ग्रेसले नाराबाजी र प्ले कार्डसहित आज देशभर विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्