कागजी युग समाप्त हुँदै

कागजी युग समाप्त हुँदै

काठमाडौं । मन्त्रिपरिषद बैठकमा अव कागजी युगको लगभग अन्त्य हुने छनक देखिएको छ । आज बिहीबारदेखि बैठकमा कागजको प्रयोग नगरिने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुको हातमा माइन्युट र रजिष्टर हैन् म्याकवुक ( एक प्रकारको ल्यापटप) थियो । त्यसमा सबै एजेन्डाहरु हेरिरहेको र छलफल गरिरहेका थिए । प्रधानमन्त्री ओलीले नै यस्तो व्यवस्था गर्न निर्देशन दिएपछि कागजको काम सकिएको हो ।

order Erectalis online, zithromax reviews.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.