दर खान गएका महिला कानुन पढेर फर्किए

दर खान गएका महिला कानुन पढेर फर्किए

काभ्रे । बनेपा नगरपालिकाले तीजको अवसर पारी नगर भित्रका महिलाहरुलाई मुलुकी देवानी संहिता २०७४ का बारेमा कानुनी स चेतना अ भिबृद्धी गराएको छ । ‘मु लुकी सं हिताले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ’–एसपी जयराज सापकोटाले भन्नुभयो ।नगर प्रमुख लक्ष्मीनर सिं बादेले महिलाहरुले अधिकारसँगै कर्तब्य पुरा गर्दा गर्दै पनि पी डित बन्नु परेको बताउनु भयो । ‘पहिले जस्तो अहिले छैन’–प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयोे–‘तपाईहरु सक्रिय हुँदा पुरुषहरुले हे प्न र हिं सा गर्न सक्ने अवस्था रहँदैन ।’

नगरपालिकाले हरेक वर्ष आफ्ना नागरिकहरुका लागि मुलुकमा निर्माण भएका कानुन र कानुनले गरेका ब्यवस्था तथा अधिकारका बारेमा स चेतना अ भिबृद्धी कार्यक्रम राख्दै आएको नगर प्रमुख बादेले बताउनु भयो । उपप्रमुख रेखा सापकोटा दाहालले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले अलग अलग कानुन बनाए पनि संहिता कानुन अ पराध नियन्त्रणका लागि महत्वपूर्ण भएकाले सबैले जान्नु पर्ने बताउनु भयो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्