उमाकुण्ड गाउँपालिकामा मनाइयो संविधान दिवस (फोटोफिचर)

उमाकुण्ड गाउँपालिकामा मनाइयो संविधान दिवस (फोटोफिचर)
रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पनि संविधान दिवस बनाइएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्र विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । आज भएको प्रभातफेरी कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष उर्मिला कार्की, गाउँपालिकाका कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । गाउँपालिकाले संविधान दिवसको अवसर पारेर गाउँपालिकाभित्र दिप प्रज्जवलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्