अशोक दर्जीमाथि जातिय विभेद भएपछि थामिएन आँसु टंकको (भिडियो)

अशोक दर्जीमाथि जातिय विभेद भएपछि थामिएन आँसु टंकको (भिडियो)

बाल गायक अशोक दर्जीमा माथि एक व्यक्तिले जातिय अपमान गरेका छन् । अशोकको अभिभावकत्व ग्रहण गर्दै आएका संगीतकार टंक बुढाथोकी माथि लक्षित गर्दै दुर्गा पंगेनी नाम गरेका व्यक्तिले अशोकलाई दमाइ भन्दै अपमान गरेका छन् । हेर्नुस्, यस विषयमा टंकसँग गरिएका कुराकानी हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्