मदिरा निषेध गर्ने जिल्लासभाको निर्णयमा समर्थन र विरोध

असोज ५,  बझाङ जिल्लालाई मदिरा निषेध गर्ने जिल्लासभाको निर्णयको समर्थन र विरोधमा सदरमुकाम चैनपुरमा प्रर्दशन गरिएको छ ।

जिल्लाका विभिन्न गाउँबाट सदरमुकाम आएका महिलाहरुले जिल्लासभाको निर्णय कार्यान्वयन...

सांसदहरुले सरकारलाई आरोप: हत्या, हिंसा र बलात्कारको संरक्षक

असोज ५, संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारलाई हत्या, हिंसा र बलात्कारको संरक्षक भएको आरोप लगाएका छन् ।

देशभर हिंसा र बालात्कारका घटना भएका...

कांग्रेस निकट नेपाल निजामति कर्मचारीको सरुवा बढ्दो

असोज ५,कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ)का उपसचिव शोभाकर पराजुलीलाई प्रदेश २ मा सरुवा गरिएको छ । यसअघि उनी  प्रदेश १ को मोरङ जिल्ला विकास समन्वय समितिमा...

नेपाल पहिलो हाफमै म्यानमारसँग १० गोलले पछाडी

असोज५, काठमाडौं । एएफसी यू(१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ। हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म नेपालले खराब प्रदर्शन गर्दै एकपछि अर्को...

स्थानीय तहलाई कर बढाउन हतार नगरौँः अर्थमन्त्री

असोज ५, अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको...

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा

असोज ५,  सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो...

लेखा समिति सभापतिमा शाह निर्विरोध निर्वाचित

५ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कांग्रेस सांसद शाहलाई निर्विरोध सभापति चयन गरेको हो । शाहको...

ओली भोलि अमेरिका जाँदैछन्

राष्ट्र संघीय महासभामा भाग लिन ओली भोलि शनिबार अमेरिका जाँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन् कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो क्वेस्दाको निमन्त्रणामा प्रधानमन्त्री ओली...

सर्वसम्मतमै नेकपाले तोक्यो प्रदेश कमिटि

असोज ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टीको आज बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँड गरेको छ । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकले सातै प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष...

नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

असोज ५, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन प्रक्रिया आजबाट सुरु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्व लिने ई. यक्षध्वज कार्की, रवि सिंह...

हनुमानढोकामा इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याइयो

असोज ५, काठमाडौं । धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्व शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो । विशेष...

खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता हुन सक्ने आशंका

असोज ५, भुटाहा बजारमा बिहीबार दिउँसो गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभर्इ भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका...

cheap essay help