जोर–बिजोर प्रणाली लागू भएको आज तस्रो दिन बिजोर सवारी साधन संचालन

भाद्र १५, राजधानीमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज समापन हुँदैछ। बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले भदाै १३ गतेबाट काठमाडाैं...

सातै देशका राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा ‘रिट्रिट’

भाद्र १५, बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र...

के भनिन् त ? शेख हसिनाले मन्तव्यमा

भाद्र १५, काठमाण्डौँमा बिहीबार देखि  शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको पहिलो दिन सोल्टी होटलमा ७ वटै देशका राष्ट्र...

कलाकार हरिप्रसाद रिमालको निधन

भाद्र १५, हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो ।
९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए...

लिबियामा २७ जनाको मृत्यु

भाद्र १५,  लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् ।  

आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा मोदीको जोड

भाद्र १४, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्।...

दोलखा जिल्लावासीको लागि तामाकोसीको सेयर आवेदन एक साता थापियो

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखा जिल्लावासीले पाउने सेयर आवेदनको म्याद एक साता बढाएको छ ।

साउन १६ गतेदेखि आजसम्मलाई आवेदन खुला गरिएकोमा बिहान बसेको धितोपत्र बोर्डकोको...

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकको मृत्यु

भाद्र १४,  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक मृत्युभएको छ । निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गर्दा सुनसरीका...

आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन

भाद्र १४,  प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन्...

बागलुङका एक युवक इटालीमा झुण्डिएर आत्महत्या

भाद्र १४,  इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको...

यूएईसँग पराजित नेपाल

भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । युएईले दिएको २५५ रनको...