मेस्सीले गर्लान त सन्यासको घोषणा ?

काठमाडौं । आज (शनिबार) भएको नकआउट चरणको पहिलो खेलमा केलिन एम्बाप्पेको दुई गोलको मद्धतमा फ्रान्सले अर्जेन्टिनालाई ४– ३ गोल अन्तरले हराएपछि घर फर्कदै गरेका अर्जेन्टिनाका ३१ वर्षे स्टार...

‘छोरीका लागि स्वर्णीम नेपाल’

असार १६, रेखा थापा रजतपटकी ‘ग्ल्यामरस’ नायिका हुन् । उनको परिचय अर्को पनि छ— ‘हिम्मतवाली’ । पर्दामा अनेकानेक चरित्रमा देखा पर्ने रेखा निर्मात्री र निर्देशकमात्रै होइनन्, चरित्रशिल्पीसमेत हुन् । तर,...

डा. केसी हिरासत भित्रै अनशन

असार १६, डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन्।

जुम्लास्थित कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनशन बस्न जाँदै गर्दा केसीलाई शनिबार दिउँसो प्रहरीले जिल्ला प्रशासन कार्यालय...

सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने

नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य...

मेस्सी सँग फ्रान्स

असार १६,  विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग खेल्नुअघि झण्डै २० मिनेट क्यामेराका सामू आएका फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पमा उत्साह थिएन । यो खेल नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ । फ्रान्सले मेस्सीलाई...

दलित बालबालिकालाई झोला र शैक्षिक सामाग्री वितरण

असार १६, जिल्लाकाे सिमकोट गाउँपालिकाले दुर्इ सय ८१ जना दलित बालबालिकाहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले वार्षिक कार्यक्रम अनुसार दलित विद्यार्थीलाई सामाग्री वितरण गरिएकाे हो ।...

किन लगायाो ? माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा अंकुश

असार १६, माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्।

...

‘राजेन्द्रलक्ष्मी’ नाटकले इतिहासलाई चुनौती दिँदै शाह वंशलाई प्रश्न

असार १६, नेपालको इतिहास ‘फ्याक्ट’भन्दा पनि ‘फिक्सन’ले भरिएको छ । अझ २ सय ४० वर्ष नेपालमाथि शासन गरेको शाह वंशको इतिहास त आधुनिक कालमा पनि शंकास्पद मानिन्छ ।

शनिबार उरुग्वे र पोर्चुगल आमने सामने हुने

असार १६, शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ ।

विश्वकपको अन्तिम १६अन्तर्गत उरुग्वेका कप्तान डिएगो गोडिन...

विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

असार १६, माइतीघर मण्डलालाई प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेयका...

भारी वर्षााका कारण चुरे र मध्यपहाड क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

असार १६, स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।...

प्रदेश ५ सरकार र स्थानीय सरकारबीच द्वन्द्व सिर्जना

असार १६, प्रदेश ५ सरकार र स्थानीय सरकारबीच क्षेत्राधिकारको विषयलाई लिएर द्वन्द्व सिर्जना भएको छ । नगरपालिकाले जथाभावि स्वीकति दिएको भन्दै सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरेरै असन्तुष्टि सार्वजनिक गरेको छ ।...
cheap essay help