World

तान्जानियाको लेक भिक्टोरियामा ज्यान गुमाउनेको संख्या १३६

असोज ६, तान्जानियाको लेक भिक्टोरियाको फेरी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३६ पुगेको छ । तान्जानियाका सरकारी अधिकारीहरुले शुक्रबार अबेरसम्ममा १३६ को ज्यान गएको र पानीमा डुबेको...

अफ्रिकी मुलुक तान्जानियामा डुंगा दुर्घटना ४० जनाको मृत्यु

असोज ५, अफ्रिकी मुलुक तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको...

फिलिपिन्समा अर्को बिपत्ति पहिरोमा परी १२ जनाको मृत्यु

असोज ४, फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् । फिलिपिन्समा गत हप्ता...

चिनियाँ उत्पादनमा थप आयात शुल्क लगायो अमेरीकाले

असोज २,  चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार...

फिलिपिन्स बाट सक्रिय सामुद्रिक आँधी चीन प्रवेश

असोज १, फिलिपिन्सको लुजोनबाट सक्रिय भएको मंगखुट नामक सामुद्रिक आँधी हिजो साँझबाट चीनको दक्षिणी क्षेत्र प्रवेश गरेको छ ।

आँधीको कारण चीनको गुवाङडोङ प्रान्तसहित हङकङ र...

किमसँग शिखर वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति प्योङयाङ जाने

order Erectalis online, zithromax reviews.

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन्। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ...

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा

भाद्र १६, प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको निम्तो पाए लगत्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै हुनुहुन्छ ।

लिबियामा २७ जनाको मृत्यु

भाद्र १५,  लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् ।  

आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा मोदीको जोड

भाद्र १४, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्।...

के बिमस्टेक भारतको पाकिस्तान एक्ल्याउने खेल हो ?

भाद्र १३, बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा विहीबार र शुक्रबार हुँदैछ । सम्मेलनमा भारत भौगोलिक, आर्थिक तथा प्रभावको हिसाबमा सबैभन्दा ठूलो मुलुक हो । जसको कारण भारतको भूमिका यो संगठनको...

चीनमा दुई सन्तान पाउन पाइने व्यवस्था हटाउने

चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ ।

प्यालेस्टाइनले अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु...