World

माली र नाइजेरियाको सीमा क्षेत्रमा २५ भन्दा बढीको मृत्यु

असोज १६, माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको ज्यान गएको छ । ‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको...

इन्डोनेसियामा शक्तिशाली भुकम्पसँगै आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ८३२

असोज १५, इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण...

क्यानडाको संसदले आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने

असोज १४, एजेन्सी– क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो...

इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२

असोज १४, इन्डोनेसियाको सुलावेसी द्वीपमा ७.५ रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मृत्यु हुनेको संख्या ८३२ पुगेको हो । यो...

प्रधानमन्त्री ओलीको बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता

असोज ११, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा...

अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको ट्रम्पको दाबी

असोज १०, संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् । इरानसँग परमाणु...

मृतक फेसबुक एकाउण्टलाई के गर्छन, जकरवर्गले ?

असोज ९, काठमाडौं । फेसबुक सम्बन्धी प्रकाशित एक रिपोर्टका अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुने देखिन्छ । रिपोर्टका अनुसार फेसबुकमा ३ करोड...

दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्ने

असोज ८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेको घोषणा सोमबारदेखि लागू भएको छ । सो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र...

मालदिभ्समा इब्राहिम मोहम्मद सोलिह राष्ट्रपति पदको चुनावमा विजयी

असोज ८, मालदिभ्समा इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् । सोहिलले ५८.३...

सिरियामा अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परी ३३ सयको मृत्यु

असोज ८, सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)को विरुद्धमा अमेरिकाको गठबन्धन सेनाले पछिल्लो चार वर्षमा गरेको आक्रमणमा परी तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ । सिरियाको युद्धको विषयमा जानकारी...

‘अमेरिका आगोसँग खेल्न चाहिरहेको छ ।’: रुस

संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धको घोषणा गरेलगत्तै रुसले लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको चेतावनीसमेत दिएको छ ।

रुसी उपविदेशमन्त्री सेर्गेइ...

तान्जानियाको लेक भिक्टोरियामा ज्यान गुमाउनेको संख्या १३६

असोज ६, तान्जानियाको लेक भिक्टोरियाको फेरी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३६ पुगेको छ । तान्जानियाका सरकारी अधिकारीहरुले शुक्रबार अबेरसम्ममा १३६ को ज्यान गएको र पानीमा डुबेको...