World

चीनमा दुई सन्तान पाउन पाइने व्यवस्था हटाउने

चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ ।

प्यालेस्टाइनले अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु...

अष्ट्रेलियामा ३० औं प्रधानमन्त्री चयन

भाद्र ८,  अष्ट्रेलियामा नयाँ प्रधानमन्त्री स्कट मोरिसन चयन भएको छ । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् । पार्टीका कोषाध्यक्ष...

रुसद्धारा सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजार सेना

भाद्र ६, रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको...

भ्रष्टाचारको अभियोगमा ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

भाद्र ७,  ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् । ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १.२ मिलियन डलर जरिवाना...

मलेसियाद्वारा चिनीयाँ लगानीका तीनवटा परियोजना रद्द

भाद्र ६, मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीयाँ लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गरेको छन्। बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको...

भेनेजुएलामा ७.३ म्याग्निच्युडको भूकम्प

भाद्र ६, भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडे

भाद्र ५, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारदेखि सामान्य घरमा बस्न थालेका हुन् । साथै सैन्य सुरक्षाका दुई कामदार लगेका छन् । सरकारी खर्च कम...

बिल गेट्सको यो कस्तो अनौठो निर्णय: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस

भाद्र ४, विश्वभर अहिले मलेसियाको कारण १० लाखभन्दा पनि बढी मानिसहरुको ज्यान जाने गरेको छ । त्यसैले यो समस्याबाट पार पाउनका लागि बिल गेट्सले एक अनौठो किसिमको निर्णय गरेका छन्...

फिजीमा शक्तिशाली भुकम्प

भाद्र ३, फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु...

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएक छ। नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो। अन्नान सातौ महासचिव हुन्।   अन्नान अफ्रिकन मुलबाट विश्वको...

चिनमा बच्चा नजन्माउनेले कर तिर्नुपर्ने व्यवस्था

चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन्। उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन्। जनसङ्ख्या...
buy baclofen online cheap, buy clomid online cheap.