World

बिल गेट्सको यो कस्तो अनौठो निर्णय: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस

भाद्र ४, विश्वभर अहिले मलेसियाको कारण १० लाखभन्दा पनि बढी मानिसहरुको ज्यान जाने गरेको छ । त्यसैले यो समस्याबाट पार पाउनका लागि बिल गेट्सले एक अनौठो किसिमको निर्णय गरेका छन्...

फिजीमा शक्तिशाली भुकम्प

भाद्र ३, फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु...

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएक छ। नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो। अन्नान सातौ महासचिव हुन्।   अन्नान अफ्रिकन मुलबाट विश्वको...

चिनमा बच्चा नजन्माउनेले कर तिर्नुपर्ने व्यवस्था

चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन्। उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन्। जनसङ्ख्या...

अफगानिस्तान राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा ४८ जनाको मृत्यु

श्रावण ३१, अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको  आत्मघाती बम आक्रमणमा ४८ जनाको मृत्यु भएको छ ।  पढाई भइरहेको समयमा भएको सो आक्रमणमा परी अन्य ६७ जना...

विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुँदै

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।

अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो ।

यो...

‘नेपाल भ्रमण वर्ष २०२०’ वेल्समा लामो दूरीको पैदलयात्रा

श्रावण २२, 'नेपाल भ्रमण वर्ष २०२०' प्रर्वद्धन हेतु शनिबार संयुक्त अधिराज्यको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ।

‘हाइक फर नेपाल’ नामक कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब...

चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण

श्रावण २१, चीनले सोमबार आफ्नो पहिलो हाइपरसोनिक विमानको सफल परीक्षण गरेको छ । अहिले परीक्षण गरिएको विमानले परमाणु हतियार बोक्नुका साथै अहिले अमेरिकालगायतका क्षेत्रहरुले निर्माण गरिरहेको मिसाइल विरोधी...

इन्डोनेसियामा ७ रेक्टरको भुकम्प ८२ जनाको मृत्यु

श्रावण २१, इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर सयौं घाइते...

भेनेजुएलाका राष्ट्रपति ड्रोनको सहायताले गरिएको हमलाबाट बाँच्न सफल

श्रावण २०, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् ।

घटनाको समयमा राष्ट्रपति मादुरो काराकास शहरमा एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।

मादुरोको...

अमेरिकी राष्ट्रपति सल्लाहकारले नयाँ करबारे चीनलाई चेतावनी

श्रावण १९, अमेरिकी राष्ट्रपति कार्यालयका उच्च आर्थिक सल्लाहकारले डोनाल्ड ट्रम्पलाई कम नआँक्न चीनलाई चेतावनी दिएका छन् ।

व्यापार करको विषयलाई लिएर दुई देशबीच विवाद बढिरहेका बेला ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी...

cheap essay help