Sports

साफ सुजुकी कप पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस

भाद्र २७, साफ सुजुकी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस बीचको खेल शुरु भएको छ ।

पहिलो सेमिफाइनल खेल बंगलादेशको ढाकास्थितथ बंगबन्धु रंगशालामा शुरु...

न्यूक्यासललाई हराउँदै म्यानचेस्टर सिटी विजेता

भाद्र १७, शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २-१ ले हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले न्यूक्यासललाई हराउँदै आफ्नो अपराजित यात्रा जारी...

रियल मड्रिडले ला लिगामा लेगानेसमाथि जित

भाद्र १७, क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गर्ने क्रम जारी राख्दा रियल मड्रिडले ला लिगामा लेगानेसमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको...

शनिबार नेपाल र मलेसिया भिड्दै: के होला त नतिजा !

भाद्र १६, एसीसी एसिया कप छनोट क्रिकेटमा नेपाल छनोटबाट लगभग बाहिरिएको छ । लगातार दुई हारसहित नेपाल पाँचौं स्थानमा छ भने लगातार दुई जितसहित जितसहित युएई र ओमान शिर्ष दुईमा...

यूरोपियन अवार्डमा रोनाल्डोले भाग नलिनु उनको व्यक्तिगत निर्णय

भाद्र १६,  क्रिस्टियानो रोनाल्डोले बिहिबार राति भएको च्याम्पियन्स लिग गालामा भाग लिएनन् । उनको अनुपस्थितिबाट यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स (यूईएफए), समर्थकहरु, रियल म्याडि्रडमा हुँदाका उनका साथीहरु सबैले...

यूएईसँग पराजित नेपाल

भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । युएईले दिएको २५५ रनको...

नेपालले १३.१ ओभरमा युएईको दोस्रो विकेट

भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन...

नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य

भाद्र १३, नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१...

करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्सको करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु अधिकारी पराजित भएकी छन् । जापानकी मियाहरा मिहोसँग अनु ९-० ले पराजित भएकी हुन् । अनुले...

नेपालले उत्कृष्ट प्रर्दशन

नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । श्रीलंकामा खेलेका सबै तीन खेलमा नेपाल विजयी भयो ।

पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट टिमलाई ६७ रनले र...

भ्रष्टाचारको अभियोगमा ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

भाद्र ७,  ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् । ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १.२ मिलियन डलर जरिवाना...