Sports

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

असोज १५, बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ। बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै...

नेयमारले फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई जिताए

असोज १४, ब्राजिलियन स्टार नेयमारले फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई जिताएका छन् । पीएसजीले शनिबार राति भएको खेलमा निसलाई ३–० ले हरायो । नेयमारले २ गोल गरे । विश्वकपमा...

एसिया कप क्रिकेट, भारतलाई अफगानिस्तानले बराबरीमा

असोज १०, युएईमा जारी एसिया कप क्रिकेट भारतलाई अफगानिस्तानले बराबरीमा रोकेको छ । मंगलबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतसँग बराबरी खेल्दै अफगानिस्तानले अंक बाँडेको हो । यद्यपी...

चेल्सीले लय गुमाउँदा आर्सनललाई राहत: फोटो फिचर 

असोज ८, इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले लय गुमाउँदा आर्सनललाई राहत भएको छ ।

चेल्सीले लिगको छैटौं खेलमा वेष्टह्याम युनाइटेडसंग गोलरहित बराबरी खेल्यो ।

यो बराबरीले चेल्सीको...

पौडेलद्धारा खेलाडीहरुलाई विदाई

असोज ४, काठमाडौं । बेलायतमा आयोजना हुने कराते प्रतियोगितामा सहभागि हुने नेपाली खेलाडीहरुलाई नेपालको झण्डा हस्तातरण गरेर राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य उपेन्द्र पौडेलले आज एक...

किन रातो कार्ड मिल्यो रोनाल्डोलाई

असोज ४, च्याम्पियन्स लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डो खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । बुधबार राति च्याम्पियन्स लिगमा भएको खेलमा रोनाल्डोले रातो...

कोटेश्वरको स्ववियुद्धारा आज दिप प्रज्वलन

असोज ३, काठमाडौं । संविधान दिवस २०७५ को विशेष अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, कोटेश्वर बहुमुखि क्याम्पसले दिप प्रज्वलनको गरेको छ । खेलकुद अभियान्ता तथा समाजसेवी शुक्रराज प्याकुरेल र...

पोखरा प्रिमियर लिगको खेलाडी दर्ता शुरु

असोज ३,  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता आजदेखि खुल्ला भएको छ । क्विन्स इभेन्ट्स प्रा.लिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आज (असोज ३) गतेदेखि...

बंगलादेश र अफगानिस्तान सेमिफाइनलमा

असोज २, बंगलादेश र अफगानिस्तान समान एक-एक खेल खेल्नुअघि नै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति...

एसिया कपमा पाकिस्तान विजयी

असोज १, युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो...

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने मौका गुमायो

भाद्र २८, नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएको छ, यसका साथै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको...