Sports

आईसीसी टी–२० महिला विश्वकप : आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं - आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग...

आर्मीलाई उपाधि

काठमाण्डौँ - नेपाल आर्मीले शंकरदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा भएको फाइनलमा आर्मीले बूढानीलकण्ठलाई ६८–६० ले पराजित ग¥यो ।...

राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप शनिवार

काठमाण्डौँ - नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउँदो शनिवार राष्ट्रिय रिङ्ग रेस्लिङ च्यामिपयनसि हुने भएको छ  । लैनचौरस्थित टिटि हलमा हुने सो च्यामिपयनसिपको विजेताले ७० हजार नगर...

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ छनोट

काठमाण्डौँ - एथलेटिक्स र कुस्ती खेलाडी छानिए आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ को प्रतिनिधित्व गर्ने एथलेटिक्स र कुस्ती खेलाडीको छनोट सकिएको छ । एथलेटिक्समा १५ पुरुष र...

पाकिस्तानसँग खेल खेल्ने नखेल्नेमा भारत अलमल

काठमाडौं - पुलवामा आतंकवादी हमलापछि पाकिस्तानसँग क्रिकेट खेल्ने कि नखेल्ने भन्नेमा अन्योलमा रहेको बेला आईसीसीले भने खेलको कार्यतालिका नरोक्ने स्पष्ट पारेका छन् । भारत तथा पाकिस्तानकोबीचको खेल...

लियोनसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं - च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले लियोनसँग बराबरी खेलेको छ ।

स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनसँग गोलरहित...

टाइमलाइन र विनायक क्वाटरफाइनलमा

काठमाडौं - टाइमलाइन र विनायक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टाइमलाइनले काठमाडौं विनायक शिक्षालयलाई १–०...

एडभान्स र क्याम्ब्रिज उपाधिनजिक

काठमाण्डौँ - एडभान्स र क्याम्ब्रिज उपाधिनजिक एड्भान्स र क्याम्ब्रिज दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । एड्भान्सले जगत मन्दिरलाई २–१ को सेटमा...

आईसीसी टी–२० महिला विश्वकप क्रिकेट: आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं - आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२०...

ग्लोबल र एडभान्स क्वाटरफाइनलमा

काठमाण्डौँ - ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दोहोरो जित निकालेको...

भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधीे ठमेल यूनाइटेडले जित्यो

पोखरा - कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले...

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ७ छनौट

कैलाली - पहिलो आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोटको पुरुष ह्यान्डबलमा कैलाली आइतबार पहिलो भएको छ । कैलालीले फाइनलमा कञ्चनपुरलाई १९–१५ गोलले पराजित ग¥यो । तेश्रो स्थानका...

buy baclofen online cheap, buy clomid online cheap.