Refresh Corner

‘छक्का पन्जा ३’को आक्रामक सुरुवात

असोज २५, घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भएको छ । देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाण्डौ लगायत देशभरका अधिकांश...

रेखा थापा हरितारा चलचित्रद्धारा पुरस्कृत

असोज २५, हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापालाई प्रदान गर्ने...

दशैँका लागि नयाँ नोट कहाँ-कहाँ पाइन्छ साट्न ? जान्नको लागि लिंकमा क्लिक गर्नुहोस्

असोज २१, नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा...

‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित

असोज २०, दशैं नजिकिदै गरेको बेला ‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो शब्दकी जन्मदाता हुन् आशिका तामाङ । जर्मनीमा बस्ने आशिकाले हालै ‘टिकटक’ मा एउटा भिडियो पोष्ट...

‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने

असोज २०, भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली...

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

असोज २०, यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको...

‘कथा काठमाण्डु’को विशेष शो: पूजा, बर्षा र प्रियंका

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको...

चर्चाको जोडी ‘राधा २’ मा

असोज १५, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ । तर, प्रियंकासँग जोडिएपछि...

घुमुवाको एम्बुसमा: एकपटक अवश्य पढ्नुस्

असोज १४, जसरी पनि पैसा कमाउने कुलतमा मानिसले के–के गर्दैन ? पैसा भए जे पनि किन्न पाइने सोच भएका धनाढ्यलाई लक्षित गरी प्रेमको पासो र यौनको धराप थाप्नसमेत पछि पर्दैन...

जासुसी कथाले मानिसको दिमाग हल्लाउने: पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

असोज ११, जासुसी कथाहरुले मानिसको दिमाग हल्लाउने गर्छन्। ति कथाहरुमा कमेडि पनि हुने गर्छ। त्यस्ता कथाहरुमा महिलाको भूमिकालाई महत्वका साथ राखिएको पनि हुन्छ। यी त काल्पनीक कथाका कुरा भए। तर...

मृतक फेसबुक एकाउण्टलाई के गर्छन, जकरवर्गले ?

असोज ९, काठमाडौं । फेसबुक सम्बन्धी प्रकाशित एक रिपोर्टका अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुने देखिन्छ । रिपोर्टका अनुसार फेसबुकमा ३ करोड...

दीपाले के भनिन् र नीताका आँखा रसाए

नायिका नीता ढुंगानाले शुक्रबार बेलुकी काठमाण्डौको एक होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनका आँखाभरी आँशु भयो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाको कुराले नीताको आँखा रसाएको हो ।

...