Nayapul Special

नेपालमा दाेस्राे लगानी सम्मेलन : साढे ३० खर्बका ६३ आयोजना स्वीकृत

काठमाण्डौँ - सरकारकले काठमाडौंको सोल्टी होटेलमा यही चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनमा ५० भन्दा बढी देशका करिब २ सय ५० प्रतिनिधिको सहभागित रहने...

फेवातालमा गण्डकी मेडिकल कलेजका एक विद्यार्थी मृत फेला

पोखरा - फेवातालमा एक विद्यार्थी मृत फेला परेका छन् ।

मृतक व्यक्ति गण्डकी मेडिकल कलेजका विद्यार्थी रहेकाे खुलेकाे छ । प्राप्त...

विप्लवलाई हिंसा छाडेर वार्तामा आऊन कांग्रेस सभापतिको आग्रह

पाल्पा - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।

काठमाडौं - नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको निन्दा गरेका हुन् ।

बिबिसी- नेपालमा मात्र होइन संसारभर नै महिलाहरूको औसत उमेर पुरुषको भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा...

अमरावती सेमिफाइनलमा

काठमाडौं - अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित ग¥यो ।

काठमाडौं - नेपाल र कतारका प्रतिनिधिबीच बुधबार र बिहीबार सरकारीस्तरमा श्रम सम्झौता विषयलाई मुर्त रुप दिने विषयमा छलफल भएको छ । छलफल सम्पन्न भए पनि श्रम सम्झौता नवीकरणको...

तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई आन्तरिक परीषामा फेल

काठमाडौं – सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरको किस्ट मेडिकल कलेजले आन्तरिक परीषामा फेल गराएको नयाँ पत्रिकामा खबर छ । आन्तरिक परीक्षामा फेल...

आशिष र आइडेनको जित

काठमाडौंका - आशिष शाक्य र आइडेन गुरुङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बिहीबार जित हात पारेका छन् । आशिषले नैकापका अमन तण्डुकार तथा आइडेनले नैकापका सूर्यबहादुर बलामीलाई...

प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने

काठमाडौं- गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विधेयक संसद्मा पुगेको छ। असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै...

‘स्थानीय तहलाई असफल बनाउने विप्लव समूहको पहिलो प्राथमिकता छ’: सैनिक स्रोत

काठमाडौं – मंगलबार अपराह्नको मन्त्रिपरिषद वैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’का सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । यसअघि पनि राज्यबाट ‘राजनीतिक दल’को ‘मान्यता’ नपाएको विप्लव...

निर्मला हत्या प्रकरण: आमाले बयान फेरिन्

काठमाडौ– निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।

...