Main News

गर्मीमा आँखाको कसरी हेरचाह गर्ने: उपाय सहित

असार १७, गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन्।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा...

परिवार छुट्याउने सरकारको निर्णय फिर्ता लिन माग गर्दै न्युयोर्कमा र्याली

असार १७, अमेरिकाका विभिन्न सहरहरुमा आप्रवासीको नीतिलाई लिएर  विशाल विरोध प्रदर्शन भएको छ । अमेरिकाको लसएन्जल्स, वासिङटन, न्युयोर्क लगायतका प्रमुख सहरहरुमा सात सयभन्दा बढी विरोध र्याली निकालिएको छ । एक...

दिल्लीबाट आयो मुटु नै काप्ने दुःखद खबर

असार १७, अचम्म खालको समाचार आउनु कुनै ठुलो कुरा होइन तर यसपटक नयाँ दिल्लीको घटना सुनेपछि कसैलाई पनि आश्चर्य नलाग्ला भन्न सकिदैँन । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ ।...

मेस्सीले गर्लान त सन्यासको घोषणा ?

काठमाडौं । आज (शनिबार) भएको नकआउट चरणको पहिलो खेलमा केलिन एम्बाप्पेको दुई गोलको मद्धतमा फ्रान्सले अर्जेन्टिनालाई ४– ३ गोल अन्तरले हराएपछि घर फर्कदै गरेका अर्जेन्टिनाका ३१ वर्षे स्टार...

भारी वर्षााका कारण चुरे र मध्यपहाड क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

असार १६, स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।...

प्रदेश ५ सरकार र स्थानीय सरकारबीच द्वन्द्व सिर्जना

असार १६, प्रदेश ५ सरकार र स्थानीय सरकारबीच क्षेत्राधिकारको विषयलाई लिएर द्वन्द्व सिर्जना भएको छ । नगरपालिकाले जथाभावि स्वीकति दिएको भन्दै सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरेरै असन्तुष्टि सार्वजनिक गरेको छ ।...

रोपारेहरुसँग हिलोमा कृषि मन्त्री

असार १५, सधैं  सिंहदरबार धाउने कृषिमन्त्री चक्रपाणि खनाल  टाउकोमा सेतो फेटा, खरानी रंगको पुरानो टिसर्ट र हाफ पाइन्ट लगाएर रोपारेहरुसँग देखिएका छन् । मन्त्री खनाल कपिलवस्तुको तिलौराकोटमा शुक्रबार बिहान धान रोपाईंमा...

दनुवार अमेरिकी सरकारको ट्राफिकिङ ईन पर्सन द्वारा सम्मानित

असार १५, नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सम्मानित भएकी छिन् ।

आज अमेरिकी विदेश मन्त्रालय...

अमेरीकाको समाचारपत्रमाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

असार १५, अमेरिकाको मेरिल्याण्डमा रहेको एक समाचारपत्रको कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा परी पाँच जना ज्यान गएको छ । प्रहरीले यो आक्रमण सुनियोजित रहेको बताएको छ । कार्यालयको सिसाबाट...

असार १५ धान दिवस मनाइँदै

असार १५, अाज असार १५ अर्थात् धान दिवस । देशभर धान राेपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउने गरिएको हो । नेपाल कृषि अनुसन्धान...

ट्रम्प र पुटिन बीचको शिखर वार्ता फिनल्याण्डको हेल्सीन्कीमा

असार १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको...