Intresting

सेयर बजारमा तीव्र उतराचढाव, दुई घण्टामा १७ अङ्क बढेर फर्कियो

पुष , १ काठमान्डौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको दुई घन्टामा १३ अङ्कले बढेको छ । ११४९।२३ अङ्कबाट सुरु भएको परिसूचक...

आज देखि पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता सुरु हुदै

पुष , १ पोखरा । पोखरा रङगशालामा आज देखि राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । उत्त प्रतियोगिता यहि पुस ७ गतेसम्म जारी रहनेछ । आरबिबि एनभिए राष्ट्रिय...

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

पुष , १ काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा चिनिन्छ ।विसं २०१७ पुस १ गते...

अमेरिकी आन्तरिक सुरक्षामन्त्रीले किन ? दिए राजीनामा

पुष , १ वासिङ्टन । यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको...

जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी

पुष १, मोरङ- समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे । क्यामेरा उडेको देखेर बिहानै खोलाकिनार शौच गर्न पुगेकाबीच...

जाडोको समयमा कालो चियाले फाइदा फाइदा !

मंसिर २९, अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ ।...

धरानमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ

मसिंर , २८ धरान । आज बिहान सुनसरीको धरानको लोसे भन्र्ने स्थानमा गोरु काट्रर्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका अनुसार ४...

आज वर्षाको जन्मदिन, सुटिङ सेटमै मनाइन्

मसिंर , २८ काठमाडौं । नायिका वर्षा राउतको आज जन्मदिन फिल्म ‘दाल भात तरकारी’को सुटिङ सेटमै मनाइएको छ ।नायिका वर्षा पनि यस फिल्ममा जोडिएकी छन् । उनका साथमा...

आत्मरक्षाका लागि जागरुप बनाउने उद्धेश्य बोकेको उपाध्यक्ष कप कराते प्रतियोगिता मंसिर २९ देखि

मसिंर , २८ रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक तीन नम्बर प्रदेशमा स्तरीय गाउपालिका उपाध्यक्ष कप कराते प्रतियोगिता मंसिर २९ देखि पुस १ गतेसम्म हुने छ ।...

विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढाउँने नाममा २६ लाख असुल्दै

मसिंर , २८ विराटनगर । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट...

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

मसिंर , २८ काठमान्डौ । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि आज निर्वाचन शुरु भएको छ ।

निर्वाचनमा...

र्इपीएल- ६ रन अन्तरमा चितवनको पहिलो जित

मसिंर , २८ काठमान्डौ । चितवन टाइगर्सले साविक विजेता विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७...