Economy Infrastructure

अर्थमन्त्रालयले आगामी दिनमा सुधार गर्नुपर्ने कार्यहरुको सुची तयार

काठमाडौं - विविध क्षेत्रहरुमा अर्थमन्त्रालयले लिएको वार्षिक लक्ष्य पूरा नहुने देखेपछि अर्थमन्त्रालयले आगामी दिनहरुमा सुधार गर्नुपर्ने बुँदाहरु तयार पारेको छ । आश लाग्दा अर्थमन्त्री हुँदा पनि अर्थतन्त्र...

पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न १५ हजार सर्वसाधारणले केबलकार चढे

दोलखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न करिब १५ हजार सर्वसाधारणले केबलकार चढेका छन् । 

कालिञ्चोक...

कौशलटारको आगलागी १० घण्टासम्म पनि नियन्त्रणमा नआउँदा लाखौँको क्षति

काठमाडौं - काठमाडौं उपत्यकालाई हरेक दृष्टिले सुविधासम्पन्न मानिन्छ । तर, काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा गएरातिदेखि लागेको आगो १० घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

...

वैशाख भित्र पाइपबाट नेपालमा तेल

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले वैशाखभित्र पाइपलाइनबाट इन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचार अनुसार पाइपलाइनको काम ७० प्रतिशत सकिएको...

अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति

काठमाडौं–अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको खबर नागरिक दैनिकमा छ । सतलजले ४ सय...

मिर्गौला सम्बन्धी रोग लागेका ५ हजार जनाले पाए सरकारबाट आर्थिक सहयोग

काठमाण्डौ – मिर्गौलासम्बन्धी विभिन्न रोगको समस्यामा परेका झण्डै ५ हजार जनाले सरकारबाट आर्थिक सहयोग पाएका छन् । 

आर्थिक रुपमा विपन्न नागरिकको...

गैंडाकोट नगरपालिकाले छ महिना चार करोड राजश्व संकलन

चितवन - नवलपुरको गैंडाकोट नगरपालिकाले चालु आर्थिक बर्षको छ महिना चार करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत साउनदेखि पुससम्म ४ करोड ४२ लाख ९६...

पर्यटकीय गन्तव्यको सूचीमा सुचिकृत इलामको सन्दकपुर गाउँपालिका

इलाम – एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सुचिकृत इलामको सन्दकपुर गाउँपालिका वडानम्बर–३ मा रहेको माइपोखरीमा होमस्टे सञ्चालनमा ल्याइएको छ । 

...

नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्याउने गरी सरकारले काम गरेको छः उर्जामन्त्री पुन

कैलाली - कैलालीको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३/११ केभी र...

विश्वमै ठूलो बैंक एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि

हङकङ– विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त...

दोलखाका स्थानीय तहको खर्चगर्ने क्षमता घट्दै

दोलखा - दोलखाका स्थानीय तहको खर्चगर्ने क्षमता बढ्नुको सट्टा घट्दै गइरहेको छ। जिल्लाका दुईवटा नगरपालिका र सातवटा गाउँपालिकाको खर्च क्षमता घट्दै गएको हो।

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साेमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत  ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।...