Economy Infrastructure

तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः टेण्डर

काठमाडौं - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ ।

काठमाण्डौँ - अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा.लि.ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम...

घर नबनाउने ‘भूकम्पपीडित’बाट पीडित स्थानीय सरकार

दोलखा - गत वैशाख ५ गते अनलाइनखबर टिम दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाको वडा कार्यालयमा पुग्दा वडाध्यक्ष भरत ढुंगेल र सचिव चीना तामाङ पुनर्निर्माणको अन्तिम...

तातोपानी नाका खुल्ने सुनिश्चित भैसक्यो: नेकपा नेता सापकोटा

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको बताउनुभएको छ । 

सिन्धुपाल्चोकका...

नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन

काठमाण्डौ - नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् ।

गएको चैतमा काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा...

लाखौको भन्सार छलीको मोबाइल बरामद , रिहा गर्न राज्यमन्त्री मण्डलको दवाव


आलोक यादव, लहान - भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा...

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुल्यो

काठमाडौं  रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । दुबै कम्पनीको शुक्रवारबाट साधरण सेयर विक्री शुरु भएको हो ।

काठमाडौं । सन् २०३० सम्म विश्व अर्थतन्त्रको अवस्था अहिलेको भन्दा भिन्न किसिमको हुने देखिएको छ । बेलायती बैंकिङ सेवा प्रदायक स्ट्याण्डर्ड चार्टडले गरेको अध्ययनले अबको १० वर्षमा...

५ लाख रुपैयाभन्दा धेरैको शेयर किन्नेलाई प्यान अनिवार्य

काठमाण्डाै - दोस्रो बजारमा ५ लाख रुपैयाभन्दा धेरैको शेयर किन्नेलाई साेमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ ।

धितोपत्र...

२०७५ आर्थिक सृमद्धिका हिसाबले मध्यम

काठमाडौं  वर्ष २०७५ आर्थिक सृमद्धिका हिसाबले मध्यम रह्यो । स्थायी सरकार बनेको, समयमै बजेट आएर अख्तियारी समयमै दिइएको भएपनि विकास खर्च तुलनात्मक रुपमा उत्साहप्रद रहन सकेन ।

...

स्थानीय तहको स्रोत साधन विनियोजन, वितरण र परिचालनमा सरकार चनाखो हुनुपर्ने: विज्ञ

काठमाडौं  विज्ञहरुले स्थानीय तहमा स्रोत साधनको विनियोजन, वितरण र परिचालनमा आउने चुनौतीका विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् ।

आगामी आर्थिक...