Country

न्यून दृष्टि भएकी किशोरी छात्रावासमै पटक पटक बलात्कृत

बाँके - नेपालगञ्जमा एकजना न्यून दृष्टि भएकी किशोरी छात्रावासमै पटक पटक बलात्कृत हुँदै आएकाे घटना सार्वजनिक भएकाे छ ।  

नेपालगञ्ज उपमहानगरपालिका-१३, बुलबुलियामा बाँके नेत्रहीन सङ्घद्वारा...

मस्को हाप्किडो ओपनमा नेपाललाई स्वर्ण

काठमाडौं -  तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् ।  हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले समान एक स्वर्ण, रजत र...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल दोस्रो

काठमाडौं -भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।  गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत...

ग्रिनल्यान्ड र एन्जल्स हर्टलाई इबिए कप

काठमाण्डौँ - ग्रिनल्यान्ड र एन्जल्स हर्टले प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर गल्र्स तथा एन्जल्स हर्ट जुनियर ब्वाइजमा च्याम्पियन बने...

रेडिअन्ट सेमिफाइनलमा

काठमाडौं - रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित ग¥यो । रेडिअन्टका राज रोकाले १३ अंक...

अख्तियार असई अख्तियारकै फन्दामा

आफ्नो पुख्र्यौली जग्गा बेच्ने क्रममा भूपू आइजीसाबले पाँच हजार कोशेली चढाउनुपर्ने देश हो यो । भूतपूर्वले महिनावारी ३२–३३ हजार रुपैयाँ पाउँछन् । बहालवालाले पाउने बलत करिब ४५...

अहिले सरकारको आलोचना, अर्को वर्ष प्रशंसाः नेपाल

विदुर – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारसँग जनताको गुनासा रहे पनि अर्को वष सरकारको प्रशंसाको वर्ष हुने बताएका छन् ।

इटहरीइटहरीका बालगायक प्रितम आचार्य नेपाल टेलिभिजनबाट प्रसारण भएको सुरशाला नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे।

जसको फाइनलमा उनी देशभरकै प्रतिस्पर्धीहरूमा दोस्रो...

फोरजी विषयमा संसद्को अर्थ समितिले विज्ञसँग छलफल

काठमाडौं - नेपाल टेलिकमको फोरजी बिस्तारका विषयमा संसद्को अर्थ समितिले विज्ञसँग छलफल गर्ने भएको छ। टेलिकमको क्षेत्रको विज्ञलाई बोलाएर टेलिकमले फोरजी बिस्तारका लागि छुट्याएको रकमको सान्‍दर्भिकताको विषयमा...

निर्मला हत्या प्रकरण: ‘भजाइनल स्वाब’ नै त्रुटिपूर्ण

काठमाडौं – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमुना संकलन नै...

९ बैंकले कमाएर साढे ९ अर्ब नाफा

काठमाडौं – आर्थिक वर्षको दोस्रो त्रैमासमा नौवटा वाणिज्य बैंकले नौ अर्ब ४९ करोड रूपैयाँ नाफा कमाएका छन्। वित्तीय विवरणअनुसार नौ बैंकमध्ये ६ वटाको नाफा अर्बभन्दा माथि पुगेको छ। ती...

गर्भवती महिलामाथि जवर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

डोटी – डोटीमा गर्भवती महिलामाथि जवर्जस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा उक्त घटना...

buy baclofen online cheap, buy clomid online cheap.