Country

यसरी निकालिँदैछ हावाबाट बिजुली

मंसिर १७, पाल्पा । एक वर्षअघि हावाबाट बिजुली निकालेर वडा र निस्दी गाउँपालिका कार्यालय झिलीमिली बनेको क्षेत्र निस्दी ४ मित्यालमा पुनः हावाबाट बिजुली निकाल्न शुरु भएको छ । यसअघि निस्दी...

एचआइभी एड्सका कारण आठ जनाको मृत्यु

मंसिर १६, सल्यान, विसं २०६८ देखि हालसम्म एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था...

प्रियंका चोपडा र निक जोन बीच विवाह सम्पन्न

मसींर , १६ मुम्बई। अभिनेत्री प्रियंका चोपडा र निक जोनसबीच क्रिश्चियन रिती रिवाजबाट विवाह सम्पन्न भएको छ। शनिबार भारतको जोधपुरमा प्रियंका र निकबीच क्रिश्चियन रिती रिवाजबाट विवाह सम्पन्न...

किन उठ्यो प्रधानसेनापति थापा माथि गम्भीर प्रश्न

मंसिर १६, सेनामा साढे तीन महिनादेखि खाली रहेको रथी पदमा अनावश्यक रुपमा बढुवा ढीलाई गरिदा विवाद सतहमा आएको हो। पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई...

कोप २४ को विश्व सम्मेलनको लागि राष्ट्रपति भण्डारी पोल्याण्ड

मंसिर १६, राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुगेकी छिन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा...

‘हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ’: ओली

मंसिर १५, क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु...

क्यानाडा पठाइदिने भन्दै १ करोड ३८ लाख रुपैयाँ लिएर फरार संगिता पक्राउ

मंसिर १५, काठमाडौं । क्यानाडा पठाइदिने प्रलोभन देखाएर ६ जना व्यक्तिबाट १ करोड ३८ लाख रुपैयाँ लिएर फरार भएकी गोकर्णेश्वर नगरपालिका–१ निवासी, ३८ बर्षीया संगीता अधिकारी रायमाझीलाई अखिल...

प्रधानमन्त्री अाेलीले ‘एसिया प्यासिफिक समिट–२०१८’ को उद्घाटन

मंसिर १५, प्रधानमन्त्री केपी शर्मा अाेलीले ‘एसिया प्यासिफिक समिट–२०१८’ को उद्घाटन गरेका छन्। राजधानी काठमाडाैंमा एक समाराेहकाबीच समिटकाे उद्घाटन गरेका हुन्। कार्यक्रममा सहभागी हुन सात देशका अति विशिष्टसहित उच्चपदस्थ अधिकारी...

तलब नपाएपछि शिक्षक आन्दोलनमा उत्रिए, पठनपाठन प्रभावित

मंसिर १५, सल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित...

श्रृंखला फाइनल राउण्डमा

मंसिर १५, चीनको सान्यामा यही मंसिर २२ गते (डिसेम्बर ८) हुने विश्व सुन्दरी (मिस वल्ड) को ताजका लागि नेपालकी श्रृंखला खतिवडा पनि प्रमुख दावेदार बनेकी छिन् । ‘ब्रेन विथ ब्यूटी’...

चोरले पठायो भावुक इमेल !

मसींर , १४ बेलायत । बेलायतको ब्रिमीङघममा हालै यस्तै एउटा ल्यापटप चोरी घटना अहिले चर्चाको विषय बनेको छ।सो ल्यापटप चोर सामाजिक संजालमा चर्चाको विषय बनेको छ। बेलायतको ब्रिमीङघममा...

जोरबिजोर अवज्ञामा प्रहरी हस्तक्षेप, ८ जना गिरफ्तार

मंसिर १४, युथ कंंग्रेस नेपालले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागी ८ जनालाई गिरप्तारसमेत गरेको छ । गिरफ्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय...
buy baclofen online cheap, buy clomid online cheap.