Bividh

मदरसा अर्गनाईजेश सिरहाको अध्यक्षमा मुस्ताक अहमद चयन

आलोक यादव

कार्तिक ,१५ सिरहा । लहानमा सम्पन्न मदरसा अर्गनाईजेशन अफ नेपालको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा मौलाना मुस्ताक अहमद सहित ११ सदस्यीय कार्य समिती चयन...

उखु किसानको ४६ करोड रकम नतिरेको अभियोगमा मिल्सका अग्रवाल पक्राउ

कात्तिक,१४ काठमाडौं । उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिरेको अभियोगमा अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको छ ।अग्रवालले सञ्चालन गरेको...

कर्मचारीको आन्दोलनले सिंहदरवार प्रवेशमा कडाई

कार्तिक १४, काठमाडौं । अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुले सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ तथा धर्ना दिने कार्यक्रमलाई कडारुपमा अगाडि बढाएपछि आज सिंहदरवार...

कैलालीमा भन्सार छलेर ल्याउँदै गरेको समान एपीएफद्धारा बरामद

कार्तिक १४, कैलाली । कैलालीमा भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। मंगलबार राति २ बजे भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको...

लहान नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित पक्राउ

 आलोक यादव  कार्तिक १४, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित पक्राउ गरेको छ। चौधरीलाई सेवाग्राहीसँग घुस...

ओलीले गरे अस्पतालबाट अनौपचारिक रूपमा काम थालनी

कात्तिक, १४ काठमाडौँ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा,...

प्रकाश स्मृति कपको तयारी तिब्र

कार्तिक १४, चरिकोट । आगामी मंसिर १ गते देखि दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुने प्रथम प्रकाश स्मृति कपको तयारी तिब्र गतिमा अगाडि बढिरहेको दोलखा जिल्ला फुटबल संघले जनाएको...

१०० रुपैयाँ नभएपछि ४ दिन जेलमा !

१४ कात्तिक, अछाम । अछामस्थित मंगलसेन–७ का जड्फे जैसीले जरीवाना वापत १०० रुपैयाँ बुझाउन नसक्दा ४ दिन जेल बस्न बाध्य भएका छन् । १०० रुपैयाँ पनि नभएका जैसीलाई रक्सी खाएर...

पत्रकार देवकोटालाई सुवेदीले दिए धम्की

कार्तिक १४, ललितपुर । नेपाल पत्रकार मंहासघ ललितपुर शाखाका सदस्य ‘सुसान्त’ सागर देबकोटालाई काभ्रे–४ घर भई हाल काठमाडौं बस्ने पून्य प्रसाद सुबेदी “सन्तोष”ले भौतिक कार्वाही गर्ने धम्की दिएको...

उपाध्यक्ष लाल भन्छन्– अध्यक्ष मण्डल अस्वीकार्य, सरकारलाई समर्थन जारी

कात्तिक,१३ काठमाडौं । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने र साथै राजपा ६ तिर मुख फर्काएर चल्न नसक्ने भन्दै अध्यक्ष मण्डल स्वीकार्य...

एउटै गाउँमा सात जनाको मृत्यु

कातिक,१२ विराटनगर । चाडपर्वको समयमा मोरङको कानेपोखरी ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको छ ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल...

महङ्गियो मखमली र सयपत्री फूल

कात्तिक ११, काठमाडौं ।यस व र्षको भाइटीका केही ढिला परेकाले पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका...

buy baclofen online cheap, buy clomid online cheap.