स्थानीय सरकार

खडेरीले मकै सखाप (फोटो फिचर)

खोटाङ/ खडेरीले मकैको बोट सुकेपछि बेंशीक्षेत्रका किसानहरुले मकैको बोट (बिरुवा) उखेलेका छन् । मुख्य बाली मकैको बोट खडेरीले धमाधम सुकेपछि खोटाङका अधिकांश स्थानका किसानहरुले मकैको बोट बाध्यताले उखेलेका...

एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित...

कृषि उत्पादन वृद्धि गर्न आधुनिक सामग्री वितरण

प्रदेश २ सरकारले सुरु गर्यो साइकल वितरणको काम, १४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य

जनकपुर/ प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई...

बेलबारी नगरपालीकाले सामूहिक खेतीलाई प्रोत्साहन गर्ने

मोरङको  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामूहिक खेतीलाई प्रोत्साहन गरिने बताएका छन् । आइतबार राष्ट्रिय धान दिवसको अवसरमा बेलबारी–२ स्थित बहुउद्देश्यीय कृषि फार्मले आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागी हुँदै उनले सामूहिक...

बुद्धशान्ति गाउँपालिकाले २५ शैयाको अस्पताल बनाउने

काठमाण्डौ/झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन...

सैलुङ गाउँपालिकाको उदाहरणीय काम, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चिटिक्क सडक तयार !

काठमाडौँ-‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला दोलखाको सैलुङ गाउँपालिकाले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । गाउँपालिकाको वडा नम्बर १ दुधपोखरीमा प्रधानमन्त्री रोजगार...

गाडी किन्ने बजेटले अस्पताल बनाउदै लम्कीचुहा नगरपालिका

धनगढी/३२ करोड रुपैयाँको लागत अनुमानमा कैलालीको –१०, चुहामा ५० शैय्याको सामुदायिक अस्पताल निर्माण प्रक्रिया शुरु भएको छ । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंका लागि गाडी किन्न छुट्याएको ७५...

दोरम्बा गाउँपालिकाको नाम फेर्ने निर्णय

रामेछाप/ दोरम्बा गाउँपालिकारामेछापको नाम फेर्ने भएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय गरेको हो ।

नेपालमा पनि अब ६० किलोमिटर लामो ‘नेपाली ग्रेटवाल’ !

काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएको छ । हेलम्बु गाउँपालिकाले यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको...