स्थानीय सरकार

पाँचखाल नगरपालिकाले २ अर्ब लागतमा बृहत् खानेपानी आयोजना निर्माण गर्ने

काभ्रे : पाँचखाल नगरपालिकाले २ अर्ब २२ करोड रुपैयाँ लागतमा एकीकृत बृहत् खानेपानी आयोजना निर्माण गर्ने भएको छ। त्यसका लागि सुनकोसी नदीको पानी लिफ्टिङ गरेर पाँचखाल ल्याउने योजनाअनुसार बिहीबार सुनकोसी पाँचखाल...

बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक...

उत्तरगया गापा १ मा विकासका पुर्वधार निर्माणमा जोड दिनेछु: अध्यक्ष तामाङ

काठमाडाैं ।  रसुवा जिल्लाको उत्तरगया गाँउपालीका वार्ड नं १ (साविकको हाकुगाँउ गाविस) का वडाध्यक्षा बमबहादुर तामाङले वडामा विकासका पुर्बधार निर्माण गर्न आफु बिशेष जोड दिएकाे बताउनुभएको छ । आज असल...

जिरीलाई पर्यटकिय नगर बनाउनु पर्नेमा जिरी नपा.वार्ड नं १ का वडाध्यक्ष शेर्पाको जोड

काठमाडौं। दोलखाको जिरी नगरपालीका वार्ड नं १ (साविकको स्यामा गाविस) का वडाध्यक्ष लाक्पा शेर्पाले आफ्नो वडामा पर्यटनको प्रचुर सम्भावना रहेकोले विशेष जोड पर्यटनलाई दिएको बताउनु भएको छ । असल संञ्चारसँग...

बढीपहिरोबाट विस्थापित पहिचानका लागि रौतामाई गाउँपालिकाद्वारा रातो जस्तापाता बितरण

उदयपुर ।  बढीपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँपालिकाले रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ। गाउँपालिकाको भर्खरै सम्पन्न बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन...

भवनको अभाव हुँदा गाउँपालिकाको काम मन्दिरबाटै

काठमाण्डौ । मलंगवा गाउँपालिका भवन नहुँदा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादव मन्दिरमा बसेर गाउँपालिकाको कामकाज गर्दै आएका छन्। भवन अभावमा मन्दिरको एकपट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा बनाइ कार्यालय...

प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने तयारी

काठमाण्डौ । प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई तीव्र बनाइएको छ । संघीय सरकारले १३ असोजसम्ममा दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार प्रदेशलाई...

गाडीको साटो एम्बुलेन्स किन्छु उपमेयर राउत

काठमाण्डौ । जनप्रतिनिधिहरूमा गाडी मोह बढिरहेका बेला उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले सुविधाका लागि गाडी खरिद गर्न लागिएको रकमबाट एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छन्। बिरामी, महिला, बालबालिका तथा...

अनैकोटलाई खानेपानी, शिक्षा,स्वास्थ्य सबै क्षेत्रमा सम्वृद्ध बनाउनेछु: अध्यक्ष खतिवडा

काठमाडौ । काभ्रे जिल्लाकाे पाँचखाल नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिराम खतिवडाले  खानेपानी, शिक्षा, स्वास्थ्य , सडक, सिंचाई र पर्यटन लाई आफुले विशेष प्राथमिकता दिएर काम गरिरहेको...

दुरागाँउलाई आधुनिक कृषि गाँउको रुपमा चिनाउने सपना छः वडाध्यक्ष तामाङ

काठमाण्डौं। लिखु तामाकोशि गाउपालिका वार्ड नं. १ दुरागाँउका वडाध्यक्ष हुन, निङमार तामाङ । आफुलाई जनताले निर्वाचित गरे पछी तिनै जनताको मन जित्ने काम गरेर जनताको सेवामा समर्पीत हुनुपर्छ भन्ने उनको...