स्थानीय सरकार

स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

काठमाडौं / सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग...

सिरहामा सेनालाई कुटपिटगरी हत्या गरेको आरोपमा फरार प्रतिवादी मध्ये एक पक्राउ

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा वैशाख २८ गते राती कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको आरोपमा फरार रहेका एकजना पक्राउ परेको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर...

सिरहा सहित १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

सिरहा। प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा सिरहा सहित १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप...

संघीय सरकारद्धारा प्रदेशलाई साढे ६१ अर्ब निकासा

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारहरूलाई रू. ६१ अर्ब ४९ करोड बराबरको अनुदान निकासा गरेको छ । सरकारले रू. ५० करोड २९ अर्ब समानीकरण अनुदानमा विनियोजन...

देशभर ६८५ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाण्डौ/सरकारले आर्थिक वर्ष २०७५/७६ कोे फागुनसम्म ६८५ स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको जनाएको छ। संसदमा सोमबार आव. २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ४३६ गाउँपालिका र २४९ नगरपालिकालाई...

गोकर्णेश्वर नगरपालिकाले गर्‍यो आधारभूत तहका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक

काठमाडौं/ गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलोपटक आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगर कार्यपालिकाले आइताबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

भक्तपुर/ मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५/७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको...

कर्णाली प्रदेशले गरीबमुखी नीति तथा कार्यक्रम बनाउँछः मन्त्री केसी

काठमाण्डु/ कर्णाली प्रदेश सरकार आागामी आव २०७६/७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले...

सप्तरीको छिन्नमस्ता गाँउपालीकाले मैथिली भाषा कार्यान्वयन गर्ने

राजविराज। मिथिला साहित्य कला प्रतिष्ठान नेपालको विशेष पहलमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा मैथिली भाषा कार्यान्वयन सम्वन्धी विभिन्न निर्णय गरेको छ ।

खस भाषाको तथ्याङ्क सङ्कलन भाषा आयोगको टोली जुम्लामा

काठमाडौं । भाषा आयोगले प्रत्येक प्रदेशमा बोलिने खस भाषाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । तथ्याङ्क सङ्कलन गर्न आयोगको टोली कर्णाली प्रदेशको राजधानीको जुम्लामा आइपुगेको छ । आयोगले भाषाविद् सँगको...