स्थानीय सरकार

सप्तरीको तिलाठी बालविवाह मुक्त वडा घाेषणा

राजविराज/ प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बालविवाहका कारण ४० प्रतिशत बालबालिकाहरु बाध्य भएर बिचमै पढाई छाड्दै गएको बताएका छन । सप्तरीको तिलाठी...

गण्डकी प्रदेशलाई प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्न सुझाव

काठमाडौं/ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न  सरकारलाई सुझाव दिएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी...

जिल्ला अदालत ओखलढुङ्गाका कर्मचारी मृत भेटिए

ओखलढुङ्गा/ जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा...

चितवन महोत्सव- २०७५ को हिसाब सार्वजनिक

चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको चितवन महोत्सवमा एक करोड ३९ लाख रुपैयाँ फाइदा भएको छ ।...

शिक्षा क्षेत्र सुधारका लागी ठाकुरबाबा नगरपालिकाम सरोकारवाला पक्षको कार्यशला शुरु

बर्दिया/ ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुका लागी २ दिने क्षमता अभिवृद्धी कार्यशाला गोष्ठी बुधबारबाट शुरु भएको छ । ठाकुरबाबा नगरपालिकाको शिक्षा...

क्रिकेट रंगशाला बनाउन चितवन उद्योग वाणिज्य संघले एक करोड दिने

चितवन । चितवनको रामपुरमा धुर्मुससुन्तलि फाउण्डेशनले निर्माणा गरिरहेकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन...

रामेछाप जिल्लाको विकासमा अग्रसर छुःसांसद श्रेष्ठ

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासकाे लागी आफू कटिबद्द भएर लागी परेको बताएका छन् । बिहिबार सुनापती गाउँपालिका–२ दिपीपोखरीस्थित मन्दिर माविको नवनिर्मित दुई कोठे विद्यालय भवनको उदघाटन...

प्रदेश न. ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ  । सयौं विद्यार्थी र शिक्षक भएको...

भारतीय लोकसभा निर्वाचन : भाजपालाई बहुमत

नयाँदिल्ली/ भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ । पछिल्लाे मतगणना अनुसार...

धरानका बिभिन्न वडामै कर भूक्तानी सुविधा

धरान। सुनसरीको सुन्दर नगरपालिकाको रुपमा परिचित धरान उपमहानगरपालिकाका सेवाग्राहीहरुले अब उपमहानगर पालिका लाई भूक्तानी गर्नुपर्ने सबै किसिमका स्थानिय कर, सेवा शुल्कहरु वडा स्थित वडा कार्यालयबाटै भूक्तानी गर्न सकिने सुविधा...