ताजा समाचार

प्रधानमन्त्री ओली र यूवा नेता पौडेलको रचनामा राष्ट्रियताले ओतप्रोत एल्बम सार्वजनिक

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको रचना तथा राष्ट्रिय यूवा संघ नेपालका सहसंयोजक तथा यूवा नेता रमेश पौडेलको संयोजनमा तयार भएको “सम्वृद्ध नेपाल, सुखि नेपाली” नामक गिती एल्वम सार्वजनिक...

गौरीशंकर र बैत्यश्वर जोड्ने सडकको स्तरोन्नतिका लागि टेन्डर आव्हान

दोलखा । जिल्लाको गौरीशंकर र बैत्यश्वर गाउँपालिकालाई जोड्न महत्वपूर्ण मानिएको सिद्धाकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नतीको लागि बाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले वोलपत्र आव्हान गरेपछि त्यस भेगका स्थानीयहरुमा खुशियाली छाएको छ...

मजदुर नेताहरु राहत लिएर मैदानमा उत्रिएपछि मजदुरहरुमा खुशियाली छायो

काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा जारी कडा लकडाउनका बीच विशेषगरि दैनिक रोजगारी गर्ने मजदुर वर्ग कष्टकर जीवन यापन गर्न बाध्य भएको भन्दै अखिल नेपाल यातायात मजदुर...

नेपाल शान्ति स्काउटको अभियान बारे विशेष जानकारी

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid 19) ले आक्रान्त रुप लिएको विषम परिस्थितिमा नेपाल सरकारद्धारा लगाइएको लकडाउनले जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल शान्ति स्काउटद्धारा...

राजधानीमा घरदैलो मै राहत पुर्याउदै तामाकोशीका यूवाहरु

काठमाडौं । कोराना भाईरसका कारण विशेषगरि संघीय राजधानी काठमाडौंमा विगत एकमहिना भन्दा बढि समयदेखि बन्दाबन्दी तथा लकडाउनमा परेका दोलखा जिल्लाको तामाकोशी र कालिन्चोक लगायतका गाउँपालिकामा स्थायी घर हुने मजदुर तथा...

मेलुङ उद्धार अभियान : विदुर शर्मा र शंकर लामाको उत्कृष्ट प्रयासका कारण बन्यो प्रेरणादायी

काठमाडौं । काठमाडौंमा देशभरका नागरिकहरु बसोबास गर्ने गर्दछन् । त्यसमा दैनिकरुपमा ज्यालादारी गर्ने मजदुरवर्ग र सुनौलो भविष्यको सपना बोकेर आएका विद्यार्थीहरुको अवस्था सधैं दयनिय हुने गर्दछ ।  कोरोना...

दोलखाको तामाकोशी, मेलुङ, भिमेश्वर लगायतका स्थानका लागि सय भन्दा बढि बस काठमाडौंबाट छुटे

काठमाडौं । दोलखा जिल्लाको तामाकोशी, मेलुङ गाउँपालिका र भिमेश्वर नगरपालिका सहितका नागरिकहरु लिएर आज काठमाडौंबाट सय वटा भन्दा बढि यात्रुबाहक बसहरु छुटेका छन् । तीन दिनदेखि काठमाडौंमा फसिरहेका हजारौं दोलखालीहरुलाई...

लकडाउनमा परेका दोलखालीहरु जिल्ला फर्किन पाउदा दङ्गै

काठमाडौं । काठमाडौंमा करिब १ महिनादेखि लकडाउनमा निकै कष्टकर दिनहरु बिताएका दोलखालीहरु घर फर्किन पाउदा दङ्गै छन् । नेकपा दोलखाका नेताहरु शंकर लामा, विदुर शर्माको अगुवाई र मेलुङ...

स्थानीय तहमा कर्मचारी आकर्षित गर्ने योजना बनाउदै संघीय सरकार

काठमाडौँ। सरकारले प्रस्तावित स्थानीय सेवा विधेयकको मापदण्डमार्फत स्थानीय तहका कर्मचारीलाई आकर्षक योजना ल्याई सङ्घीयतालाई बलियो बनाउने तयारी गरेको छ । सङ्घीयताप्रति जनताको विश्वास जगाउनका लागि स्थानीय तहका कर्मचारीको महत्वपूर्ण भूमिका...

गायनमा फरक परिचय बनाउँदै गायिका शर्मिला बिसी

बाग्लुङ जिल्लाको एउटा बिकट क्षेत्र मानिने बरेङ गाँउपालिकामा जन्मिएकी गायिका शर्मिला बिसीले अहिले उदयीमान गायिकाको रुपमा परिचय बनाएकी छिन । बि.स. २०७१ सालमा जे गरेनी फिरी.... बोलको गित...