उर्जा

बिद्युत प्राधिकरणले माग्यो ६५८ जना कर्मचारी (पुरा बिज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत स्तर तथा सहायक स्तरका पदहरुमा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा...

विगु गाउँपालिकाको आपत्तिले स्थगित गर्यो तामाकोशीको साधारणसभा

अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आज हुने साधारणसभा स्थगित भएको जनाएको छ । दोलखाको विगु गाउँपालिकाले साधारणसभाको जानकारी ढिलोगरि प्राप्त भएको भनि आपत्ति जनाएपछि साधारणसभाको कार्यक्रम स्थगित भएको हो ।...

तल्लो लिखु जलविद्युत आयोजनाको काम तिब्र गतिमा

पुष्कर खड्का, रामेछाप/ रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना समयमानै...

कर्णालीका पाँच जिल्लामा विद्युत् अनियमित : दिनचर्या कष्टकर, उद्योगधन्दा बन्द हुँदै

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेतसहित पाँच जिल्लामा विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बनेको छ । बत्ती गइरहने र...

मध्यमोदी जलविद्युत आयोजनाको काम पुनः सञ्चालनमा

कुस्मा : प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले ठप्प बनेको मध्यमोदी जलविद्युत आयोजनाको काम सञ्चालनमा आएको छ। चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको जलविद्युत आयोजना स्थानीयबासीको आन्दोलनले जेठ १२ गतेदेखि...

हिमालयन हाइड्रोको साढे २२ करोडको आइपीओ खुल्ने, जनता क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपीओ खुल्ने भएको छ । हिमालयनले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको...

कुलमानले भ्रष्टाचार गरेकै हुन त ? संसदमै उठ्यो यस्तो माग !

सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा...

सप्तरीको अबलुल्हा पेट्रोल पम्पमा शिलबन्दी

राजविराज/ सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा कम तेल दिने एक पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका टोलीले शम्भुनाथ नगरपालिका–१२...