आर्थिक

ब्लु बुक नवीकरण जरीवाना शुल्क १०० बाट ३२ प्रतिशतमा झर्यो, सवारीधनीलाई राहत

प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो।
...

पाँचखालमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम

काठमाण्डौ । कृषि नगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ। ग्राम स्थापनाका लागि नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ,...

चाडपर्व लक्षित सहुलियत पसल आजदेखि, कुन वस्तुमा कति छुट ?

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उद्योग,वाणिज्य तथा आपूर्ति...

काभ्रेपलाञ्चोकको धुलिखेलमा विषादी प्रयोगशाला सञ्चालन

काठमाण्डौ ।  काभ्रेपलाञ्चोक   ( प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धुलिखेलमा विषादी अवशेष नियमन प्रयोगशाला ( रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब सञ्चालनमा...

नाडा अटो शोमा एउटा बाइककाे मूल्य ७३ लाख ९० हजार !

काठमाडाैं ।  मंगलबारदेखि राजधानीमा जारी ‘नाडा अटो सो–२०१९’ मा महँगा मोटरसाइकलप्रति आकर्षण देखिएको छ। सवारी साधनका लागि कुम्भ मेलाका रूपमा मानिँदै आएको अटो शोमा विभिन्न ब्राण्डका मोटरसाइकल प्रदर्शनीमा राखिएका छन्।...

घट्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला...

विकासमा लगानी गर्ने विषयमा नगरपालिका संघ र चिनियाँ कम्पनीबीच छलफल

नेपाल नगरपालिका संघ र युनान इनर्जी इनभेष्टमेन्ट डेभलेपमेन्ट कम्पनीबीच नेपालको स्थानीय तहहरुमा लगानी गर्ने विषयमा छलफल भएको छ । चीनको युनानमा भएको छलफलमा नेपाल नगरपालिका संघका तर्फबाट अध्यक्ष अशोक ब्यान्जुसहित...

बढीपहिरोबाट विस्थापित पहिचानका लागि रौतामाई गाउँपालिकाद्वारा रातो जस्तापाता बितरण

उदयपुर ।  बढीपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँपालिकाले रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ। गाउँपालिकाको भर्खरै सम्पन्न बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन...

१३० यात्रु बाेकेर जापान उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ।...

प्रधानमन्त्रीको चासोपछि दूधको मूल्यवृद्धि स्थगित

काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री...