वेब सिरिजमा जम्दै, आमा सरस्वती मुभिज

वेब सिरिजमा जम्दै, आमा सरस्वती मुभिज

काठमाडौं । आमा सरस्वती मुभिज् र नेप्सक्याडस् को सहकार्यमा निमार्ण हुनुलागेको वेभ सिरिज को सोमबार अडिसन सम्पन्न भएको छ । उक्त वेभ सिरिजको लागि मङ्गोलियन र आर्यन को चेहरा भएका ३ पुरुष र २ महिला को आवश्यकता थियो । म्युज रेस्ट्रो एन्ड बार मा सम्पन्न अडिसनमा विभिन्न क्षेत्रका कलाकाहरुले अडिसन दिएका छन्। चलचित्र क्षेत्रका कलाकारहरु,रङ्गमंचका कलाकारहरु, फिल्म स्कुल – कलेजका बिद्यार्थीहरु तथा युवा पुस्तामा लोकप्रिय सामाजिक सञ्जाल टिकटक बाट आएका कलाकार अडिसनमा उत्साहजनक रुपमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्