डोटीको पुर्वीचौकी गाउँपालिकाले गर्यो ‘छाउ नबार्ने’ महिलालाई सम्मान

असार २५, डोटी । डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिकाले छाउ अर्थात महिनावारी नबार्ने महिलाहरुलाई सम्मान गरेको छ । सामाजिक कु–संस्कारको रुपमा रहेको छाउपडी प्रथा नमान्ने महिलाहरुलाई गाउँपालिकाले विहिबार एक कार्यक्रमका बिच...