विश्व

कोरोनाका कारण रोजगार गुमाएकाहरु गाउँमै रोजगारको अवसरः वडाध्यक्ष राकसकोटी

पल्लिकोट, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोट कोभिड १९ विरुद्ध सक्रिय रुपमा लागेको छ । कोरोना संक्रमण विरुद्ध जनतादेखि जनप्रतिनिधिसम्मको तालमेल मिलेकोले काम गर्न अझ सहज...

नेपाल– भारत युद्धको सम्भावना कति ?

नयाँपुल टिम

काठमाडौं । सदियौंदेखि एक आपसमा मिलेर बसेका भारत र नेपालको सम्बन्धमा चिसोपना आएसँगै भारतीय मिडियाहरुले यतिखेर नेपालमाथि चौतर्फी आक्रमण सुरु गरेका छन्...

के हो कोरोना भाइरस र कसरी बच्ने ?

कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण  पुरै चीनभर...

मोदी र ट्रम्पको ठट्टा देखेर सबै चकित (भिडियोसहित)

काठमाडौं। फ्रान्समा यतिवेला G-7 बैठक जारी छ । यो बैठकको अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटवार्तापछि जब उनीहरु मिडियाको...

चीनमा ४७ जना सवार बस पल्टिँदा सातको मृत्यु, एघार घाइते

चीनकाे दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी...

अष्ट्रेलियामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ। पश्चिम अष्ट्रेलियाको तटीय इलाकामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको अष्ट्रेलियाको भूगर्भ विभागले जनाएको छ।

स्थानीय समयानुसार आइतबार दिउँसो ३:३९ मा...

प्रधानमन्त्री मोदीको मन्त्रीहरुलाई कडा निर्देशन: साढे नौ बजे कार्यालय पुग्नु

नयाँदिल्ली/भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न निर्देशन समेत...

किन बढ्यो अमेरिका–चीन व्यापार युद्ध ?

काठमाडौं- विश्वको पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीन अहिले व्यापार युद्धमा होमिएका छन् । यो युद्धमा हतियार बनेको छ, एक अर्काको सामान आयातमा भन्सार दरको...

चिनियाँ राष्ट्रपति सी रूस भ्रमणमा, समकक्षी पुटिनको प्रशंसा

चीनका राष्ट्रपति सी जिन्पिङले रुसी समकक्षी भ्लादिमर पुटिनलाई "निकटका मित्र" भन्दै उनको प्रशंसा गरेका छन्। चीन र अमेरिकाबीच व्यापारयुद्ध चर्किएको बेलामा सी तीनदिने भ्रमणका लागि रुस पुगेका छन्। उनको यो...

श्रीलंकामा मुस्लिम मन्त्रीहरुको संयुक्त राजीनामापछि धार्मिक ध्रुविकरण

कोलम्बो : श्रीलंकामा जारी राजनीतिक संकटका बीच मुस्लिम मन्त्रीहरुको संयुक्त राजीनामासँगै थप धार्मिक तिक्तता बढाएको बताइएको छ । प्रभावशाली बौद्ध संन्यासी अथुरालिए रतनाको भोक हड्तालपछि मुस्लिम मन्त्रीहरुले राजीनामा दिएका हुन् ।...