केसीलाई भेट्न गए मुख्यमन्त्री र कानूनमन्त्री

केसीलाई भेट्न गए मुख्यमन्त्री र कानूनमन्त्री

श्रावण ३, जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लयाउने तयारी गरेसँगै उहाँलाई भेट्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानूनमन्त्री नरेश भण्डारी  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुभएको छ ।

नेपालगञ्जबाट जुम्ला पुगेको हेलिकप्टरमै बसेर उहाँहरु अस्पताल पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help