गगन थापा र प्रदिप पौडेल यसकारण गएनन् युरोप भ्रमण

गगन थापा र प्रदिप पौडेल यसकारण गएनन् युरोप भ्रमण

श्रावण ३, नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा र काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले युरोप भ्रमण त्यागेका छन् ।

थापा र पौडेल गत असार ३१ गते युरोप भ्रमणमा गई साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको थियो । उनीहरु जर्जिया, पोर्चुगल, स्पेन, नर्वे, बेल्जियम, नेदरल्याण्ड लगायतका देशमा जाने कार्यक्रम थियो ।

थापा र पौडेलले मुलुकको विषय परिस्थितिलाई ध्यानमा राख्दै युरोप भ्रमणमा नगएको प्रतिक्रिया दिएका छन् ।

अहिले चिकित्सा क्षेत्रमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै युवा नेताहरु युरोप भ्रमणमा नगएका हुन् । Viagra Gold without prescription, order zithromax.

प्रतिक्रिया दिनुहोस्